नियम ४१
कर कट्टी गर्न नपाईने वस्तु वा सेवाहरू
(१) ऐनको दफा १७ को प्रयोजनको लागि देहायका वस्तु वा सेवाहरूको हकमा कर कट्टी गर्न पाईने छैनः–
(क) पेय पदार्थ,
(ख) अल्कोहल वा अल्कोहल मिश्रित पेय पदार्थ जस्तै रक्सी, वीयर,
(ग) सवारी साधनको लागि हल्का पेट्रोलियम (पेट्रोल) इन्धन,
(घ) मनोरञ्जन खर्च,
(२) देहायका वस्तुहरूमा देहायबमोजिम अनुपातमा कर कट्टी गर्न पाइनेछः–
(क) ………..
(ख) अटोमोवाइल्समा खरिद मूल्यको ४० प्रतिशत ।
(ग) ………..
स्पष्टीकरणः खण्ड (ख) को प्रयोजनको लागि “अटोमोवाइल्स” भन्नाले कुनै पनि तीन वा सोभन्दा बढी पांग्रा भएको सडकमा
गुड्ने यात्रुवाहक सवारीको साधन सम्झनुपर्छ ।
(३) दर्ता भएको व्यक्तिले उपनियम (१) वा (२) को आपूर्ति गर्ने कार्य नै मुख्य रूपमा गर्ने भएमा यस नियमावलीमा व्यवस्थित प्रक्रियाबमोजिम कर कट्टी गर्न बाधा पर्ने छैन ।